सुन प्रतितोला ५९ हजार ७ सय

काठमाडौँ, १२ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज र सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ५९ हजार ४ सय रुपैयाँमै कारोबार भईरहेको छ । यसैगरी, चाँदी पनि स्थिर रहँदै प्रतितोला ७ सय १० रुपैयाँमै कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>