सुन तोलाको ६१ हजार ७ सय

काठमाडौं, २१ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रति तोला ५१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको जनाएको छ । यस्तै आज तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैँयामा कारोबार भैरहेको छ । त्यसैगरी चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ५ रुपैयाले बढेको चाँदीको मूल्य सोमबार पनि स्थिर नै रहेको थियो । आइतबार चाँदी तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार र आज मंगलबार पनि सोहि मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>