सुन तोलाको ६१ हजार ७ सय

२०७६ जेष्ठ २१ गते, मंगलवार

काठमाडौं, २१ जेठ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रति तोला ५१ हजार ७ सय रुपैयामा कारोबार भइरहेको जनाएको छ । यस्तै आज तेजावी सुन तोलाको ६१ हजार ४ सय रुपैँयामा कारोबार भैरहेको छ । त्यसैगरी चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार तोलामा ५ रुपैयाले बढेको चाँदीको मूल्य सोमबार पनि स्थिर नै रहेको थियो । आइतबार चाँदी तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार र आज मंगलबार पनि सोहि मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु