सुनचाँदीको भाउ घट्यो

काठमाडौं, २९ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार मंगलबारको तुलनामा सुनचाँदीको भाउ घटेको जनाएको छ ।
मंगलबार छापावाल सुन प्रति तोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुनको भाउ तोलामा १ सय रुपैयाले घटेको हो । यस दिन छापावाल सुनको भाउ ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>