सुनचाँदीको भाउ घट्यो

२०७६ आश्विन २९ गते, बुधबार

काठमाडौं, २९ असोज । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार मंगलबारको तुलनामा सुनचाँदीको भाउ घटेको जनाएको छ ।
मंगलबार छापावाल सुन प्रति तोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज छापावाल सुनको भाउ तोलामा १ सय रुपैयाले घटेको हो । यस दिन छापावाल सुनको भाउ ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यसैगरी आज तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु