सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

काठमाडौं, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बलिराम भगतको सर्पको टोकाईबाट मृत्यु भएको छ । भगतलाई बुधबार राति सर्पले डसेको थियो । प्रहरीका अनुसार राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीका भगतलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको राति नै मृत्यु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>