सर्पले डस्दा वडा अध्यक्षको मृत्यु

२०७५ जेष्ठ २४ गते, बिहीबार

काठमाडौं, २४ जेठ । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष बलिराम भगतको सर्पको टोकाईबाट मृत्यु भएको छ । भगतलाई बुधबार राति सर्पले डसेको थियो । प्रहरीका अनुसार राति ११ बजेतिर शौच गर्न जानेक्रममा ३५ वर्षीका भगतलाई विषालु सर्पले टोकेको थियो । उनको उपचारकाक्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु भएको राति नै मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु