सरकारकाे फासिवादी कार्यबिरुद्ध सङ्घर्षमा उत्रन आव्हान

काठमाडौं, २ असार । नेपाल कम्युनिस्ट पार्टीले सुदूर पश्चिमका बिभिन्न जिल्लामा प्रहरी परीचालन गरी जनतामाथि आतंक मच्याएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीका सेती महाकाली ब्युराे इन्चार्ज निर्माणले आज एक विज्ञप्ति जारे गर्दै सो आपत्ति जनाएका हुन् । इन्चार्ज निर्माणले सरकारकाे फासिवादी कार्यको घोर बिरोध गर्दै सङ्घर्षमा उत्रन आम नेपाली जनतालाई आव्हान समेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी सेती महाकाली ब्युराेका इन्चार्ज निर्माणले जारी गरेको विज्ञप्ति :

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>