नेपाल बन्दका कारण शिक्षण सस्था ठप्प

काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलकाे बर्बरतापूर्ण हत्या विरुद्ध अाह्वान गरेको नेपाल बन्दका कारण देशभरका शिक्षण सस्था बन्द भएका छन । बन्दको कारण राजधानीलगायत देशभर सार्वजनिक र निजि सवारी साधानहरु नगन्य मात्रामा चलेका छन् भने चोक-चोक प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बन्दको क्रमसंगै देशका विभिन्न स्थानबाट बम भेटिएको समाचारहरु प्राप्त भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>