नेपाल बन्दका कारण शिक्षण सस्था ठप्प

२०७६ असार १० गते, मंगलवार

काठमाडौँ , १० असार । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज कुमार पाैडेलकाे बर्बरतापूर्ण हत्या विरुद्ध अाह्वान गरेको नेपाल बन्दका कारण देशभरका शिक्षण सस्था बन्द भएका छन । बन्दको कारण राजधानीलगायत देशभर सार्वजनिक र निजि सवारी साधानहरु नगन्य मात्रामा चलेका छन् भने चोक-चोक प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बन्दको क्रमसंगै देशका विभिन्न स्थानबाट बम भेटिएको समाचारहरु प्राप्त भएका छन् ।

प्रतिक्रियाहरु