विद्यार्थी नेता बन्न ३० बर्षको उमेर हदविद्यार्थी नेता बन्न ३० बर्षको उमेर हद

२०६९ फाल्गुन १६ गते, बुधबार

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालयका क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा उम्मेद्वारीका लागि उमेर हदबन्दीलगायतका मापदण्ड लागु हुने भएको छ । त्रिविको कार्यकारी परिषद्ले स्ववियु नियमावली संशोधन गर्न बनाएको समितिले ३० बर्षको उमेरहदबन्दी लगाउन सुझाव दिएको छ ।त्रिविको विद्यार्थी कल्याण शाखा प्रमुख गंगाबहादुर थापाको संयोजकत्वमा २६ माघमा गठन भएको स्ववियु नियमावलीअनुसार समितिले स्ववियु नियमावली संशोधन गर्न सुझाव दिएको हो । समितिले स्ववियुको मिश्रति चुनाव, चुनाव व्यवस्थित गराउने विद्यार्थीको उमेर हदबन्दी, बेरुजु नभएकादेखि चुनाव प्रणालीका विषयमा प्रतिवेदन बुझाएको हो । समितिले बुझाएको प्रतिवेदनमा स्ववियु चुनाव व्यवस्थि तगर्न अन्य विभिन्न सुझाव समेत दिएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ ।प्रतिवेदनबारे विद्यार्थी संगठनहरुले मंगलबार छलफल गरि मिश्रति प्रणालीमा आगामी चैतमा चुनाव गर्न विद्यार्थी संगठहनरु सकारात्मक भएको समितिका संयोजक थापाले बताए ।

प्रतिक्रियाहरु