लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै बृहत प्रदर्शन

२०७६ कार्तिक २९ गते, शुक्रबार

काठमाडाैं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै बृहत प्रदर्शन गरेको छ । सो संगठनले झापाको दमकमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै बृहत प्रदर्शन सहित कोणसभा कार्यक्रम भब्य रुपमा सप्पन्न भएको जनाएको छ । उक्त कार्यक्रमलाई सोही संगठनका केन्द्रीय सदस्य नताशा सुबेदीले सम्बोधन गरेको बताइएको छ ।

प्रतिक्रियाहरु