युवा संगठनद्वारा भस्टचार,चर्काे कर असुलि र लागुऔषध अन्य गर्ने उद्घोष

२०७६ कार्तिक २७ गते, बुधबार

काठमाडौँ, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठनले भस्टचार,चर्काे कर असुलि,महङ्गि,लागुऔषध तथा मदिरा जन्य बस्तुकाे नियन्त्रण र अन्त्यका लागि जुर्मुर्याएको छ । सो संगठनका कालिकोटका अध्यक्ष आत्माले एक बिज्ञप्ती जारी गर्दै
सम्पुर्ण जनतालाई आ-आफ्नो तह र तप्काबाट उक्त अभियानलाई सफल पार्न सहयाेग गरिदिन अपिल समेत गरेका छन । उनले कुनैपनि स्थानमा लागुऔषध,देह व्यापार,चेलिबेटि बेचविखन,कालाेबजारी ,राष्टघात,जनघात,डाेजर आतङ्क तथा मदिराजन्य बस्तुकाे उत्पादन, ओसारपसार,बिक्रीवितरण तथा सेवन गरेकाे पाईएमा काेहि कसैलाई नछाेड्ने बिज्ञप्तीमा उल्लेख गरेका छन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु