मौसम बदली हुने

काठमाडौं, १६ मंसिर । मौसम पूर्वानुमान महाशाखाले शनिबार देशको पूर्वी एवं मध्य भागमा सामान्यतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार काठमाडौंमा शनिबार सामान्यतया मौसम सफा रहने छ । काठमाडौंमा शनिबार बिहानको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>