मुक्तक – अम्बिका भण्डारी

अन्यायका बिरुद्धमा चल्छन् मेरा कलम।
मधुबनको बुट्टी बनी फल्छन मेरा कलम ।
सक्दिनँ म कसैलाई नि हेप्पिएको हेर्न।
बिद्धोहका आवाज भरी बोल्छन् मेरा कलम।।

चन्द्रमामा घर बनाउने सपना छन मेरा ।
बनाई घर बाहाल दिने सपना छन मेरा ।
फुल रोप्ने ठाउँ छैन पुर्थ्बि छ महगो।
सुर्य मण्डल नै बक्स लिने सपना छन मेरा ।।

- ढिकुरपोखरी ४ अन्नपूर्ण २ कास्की
हाल पोखरा ५

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>