प्रध्यानाध्यापक थापालाई कालोमोसो !

काठमाडौं, २२ माघ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले बालकुमारी उच्च माध्यमिक बिधालय चितवनका प्रध्यानध्यापक नारायणबहादुर थापालाई कालोमोसो दलि कारबाही गरेको छ । प्रध्यानध्यापक थापामाथि बिद्यार्थीसंग विभिन्न बाहानामा चर्को शुल्क लिएको, भौतिक निर्माणमा चरम लापरबाही गरेको र कर्मचारी शिक्षक नियुक्त गर्दा आर्थिक चलखेल गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>