प्रचण्डलाई कालो झन्डा !

२०७४ भाद्र २८ गते, बुधबार

काठमाडौ, २८ भदौ । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले प्रचण्डलाई कालो झन्डा देखाउने भएको छ । प्रचण्ड भाद्र ३१ थबाङ गाँउपालिकाले आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न रोल्पा पुग्ने बताइएको छ । सोहि कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कालो झण्डा देखाउने तयारि गरेको बुझिएको छ । सिङ्गो जनयुद्ध र नेपाली जनताको बलिदानबाट प्राप्त राजनितिक उपलब्धीहरुलाई संसदीय दलदलमा फसाएका प्रचण्डलाई थबाङ आउन प्रतिबन्ध स्वरुप कालो झण्डा देखाएर अस्वीकार गरिन लागेको बुझिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु