नेकपाद्वारा रोयल्टी काट्ने ठेली कब्जा

२०७६ आश्विन २२ गते, बुधबार

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला घोडाघोडी नगरपालिकाले कन्द्रा, रामपुर र लथुवा नदीमा रोयल्टी काट्ने ठेली कब्जा गरेको छ ।नेकपाले ढुङ्गा, गिट्टी, बालुवा जथाभाबी निकालेकोमा आपत्ति जनाउँदै आएको छ । ‘प्राकृतिक सम्पदाको रक्षा गरौँ’ भन्ने मूल नारासहित कन्द्रा नदी, रामपुर नदी र लथुवा नदीमा रोयल्टी काट्ने ठेली कब्जा गर्नुका साथै ब्यानर टाँगिएको रोशन कुमारले जनाएका छन् ।

प्रतिक्रियाहरु