दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशाको विषयमा अन्तरक्रिया हुदै

काठमाडौं, ३ वैशाख । दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले आज “वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयमा अन्तरक्रिया आयोजना गर्ने भएको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने उक्त कार्यक्रममा सहभागिताका लागि आह्वानसमेत गरेका छन । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा आज मध्यान्ह १२ बजे आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>