दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशाको विषयमा अन्तरक्रिया हुदै

२०७५ बैशाख ३ गते, सोमबार

काठमाडौं, ३ वैशाख । दलित मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिले आज “वर्तमान दलित मुक्ति आन्दोलन र आगामी कार्यदिशा” विषयमा अन्तरक्रिया आयोजना गर्ने भएको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहने उक्त कार्यक्रममा सहभागिताका लागि आह्वानसमेत गरेका छन । कार्यक्रम अनामनगरस्थित संवाद डबलीमा आज मध्यान्ह १२ बजे आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु