तेल ट्यांकर विष्फोट, ५५ को ज्यान मृत्यु

काठमाडौं , २५ बैशाख । नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ । विस्फोटमा परी ५५ जनाको ज्यान गएको छ भने ३७ जना मानिसहरु घाइते भएका छन् । सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो । मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको ज्यान गएको अधिकारीले बताएका छन् ।-एजेन्सी ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>