ठिकै हो – मनहजुर

ठिकै हो , म कमजोर भए
खोजे तिमीलाई हाशिखुशी राख्न
ठिकै हो , म कठोर भए
खोजे तिम्रो आँखामा हर्षाश्रु देख्न
ठिकै हो , म लोभी भए
खोजे तिमीलाई अरुवाट बचाउन
ठिकै हो , म पापी भए
खोजे तिमिलाई सिन्दुर पोतेमा सजाउन
ठिकै हो , म महत्वाकांक्षी भए
खोजे जीवनभर तिमिसग साथ बिताउन

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>