जन प्रगतिशील मोर्चा कतारद्वारा नेपाली मजदुरहरुको उद्वार

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय ब्यूरो प्रबास सगठन नेपाली जन प्रगतिशील मोर्चा कतारले बिगत लामो समय देखि कतारमा रहेका चार लाख नेपाली मजदुरहरुका समस्याको समाधान गर्दै र मजदुरमाथि हुने शोषण ठगि दलाली मानव तस्कर दमन र अत्याचारका बिरुद लडदै अाएको कतार मोर्चा अाज लाखौ नेपाली मजदुरहरुको साझा र प्रिय सठगन बन्न सफल भएको छ।
काठमाडौ शामाखुशि स्थित SRK मेनपावरले बैदेशिक रोजगारको नाममा विभिन्न खाले प्रलोबन देखाएर प्रति ब्याक्ति एक लाख तेईस हजार बुझेर मिति २०१८ /03/ ०७ मार्चका दिन कतार स्थित mohamed Rahmy कन्टयाकटिङ किल्नर कम्पनीमा अाऐका सात जना नेपाली मजदुरहरु कतार पुगि सकेपछि अलपत्र परेका थिऐ मेनपावर र दलालले झुटो अश्वासन दिएर चर्को मूल्य तिरेर अाएका मजदुरहरुले भने जस्तो काम दाम र खाना समेत नपाए पछि दुई महिनाको कष्टकर जीवन बिताउदै अाएक ती सात जना मजदुरले नेपाली जन प्रगतिशील मोर्चा कतारलाई उदारका साथै अाफुहरुले दुई महिना समम कतार बसाइका क्रममा खादै अाइको उदारो रासन पानिको रकम सहित उपलब्ध गराइ दिनन भनी अाएको निबेदनलाइ मोर्चाले भौतिक अार्थिक र कुटनितिक कानुनि प्रक्रिया एकै साथ अगाडि बढाइ पिडित मजदुरहरुलाइ न्याय दिलाउन कतार मोर्चा सफल भएको छ ।
बैदेशिक रोजगारको नाममा हुने दलाली करणका बिरुद नेपाली जन प्रगतिशील मोर्चा कतार लडदै अाऐ पनि समाजिक सेवाको नाममा खोलेका सगठन र राजनितिक अाबरण भित्र बसेका विभिन्न दलका भाद्रि सगठन नै मजदुरहरुलाइ ठगने काम गरेको धेरै जसो ठाउमा पाएको छ मजदुरको हितमा कतार मोर्चा लडदै र उदार गर्दै अाए पनि सता र पहुचको अाडमा रोजगारिका लागि भौतारि रहेका युबाहरुलाइ लोभ लालच देखाएर चर्को मूल्य उठाएर मजदुरलाइ ठगने गरेका छन ।
नेपाली जन प्रगतिशील मोर्चा कतार र नेकपालाइ पिडित मजदुरहरुले प्रबासमा बन्दि जीवन कष्टकर बाचि राखेको जिबनलाइ बचाउन मद्दत र कानुनि सयोग गरि उदार गर्नु हुने कतार मोर्चाका सह परिवार जन र महासचिव बिल्पब कमरेडलाइ हार्दिक धन्यवाद दिऐका थिए भने कतारमा रहेका चार लाख नेपालिको एक मात्र साझा र सयोगि सगठन नेकपा निकट नेपाली जनप्रगतिसिल मोर्चामा अाबद्व हुनन सबै मजदुरलाइ अाह्रान गरेका थिए । पिडित मजदुरहरु भने नेपालमा ससदिय दलाल सताको बिकल्प बैज्ञानिक समाजबाद मात्र रहेको पिडित भिम बहादुर खडकाको भनाई थियो ।
कतार स्थित mohamed Rahmy कन्टयाकटिङ किल्नर कम्पनीमा अलपत्र परेका सात जना मजदुरहरु मध्ये चार जना मजदुर अघिल्लो लौटमा र तिन जना पिडितहरुलाइ दोस्रो लौट गरि सातै जना पिडितहरुलाइ उदार गरि नेपाल फर्काइ सकेको छ भने पिडित मजदुरले कतारमा बसुन्जेल सम्मको खाना पिनाको पसलमा उदार खाएको दुइ महिना सममको रासनपानिको बिल ४५०० सय कतारी रियल कम्पनी मार्फत भराएको छ भने कम्पनीले टिकट सहितको एक महिनाको सेलरी समेत मोर्चाको दबाबमा पिडितलाइ दिलाउन सफल भएको छ।
नेपाली जन प्रगतिशील मोर्चा कतारको पहलमा अाज उदार गरिएका मजदुरहरु नारायण थापा बाँके भिम बहादुर खडका दाङ कृष्ण बहादुर दमाई जाजरकोट रहेका छन भने पिडित मजदुरहरुले अाज नया जीवन पाएको महसुस गरेका थिऐ भने मोर्चाको अहम भुमिकाले गर्दा बन्दी जिबनबाट मुक्त दिलाइ न्याय दिलाउन सफल कतार मोर्चालाइ धन्यवाद दिएका थिऐ मेनपावर लाई बुझाएको एक लाख तेईस हजार पनि मोर्चा कै पहलकदमीमा पाउने अाशा गरेको पिडितहरुको भनाइ थियो भने सातै जना पिडित मजदुरहरुलाइ दुई खेप गरि उदार गरिएको थियो भने पिडित मजदुरहरु नेपाल पुगि सकेको जानकारी नेपाली जन प्रगतिशील मोर्चा कतारका पदाधिकारीहरुले जनाएको छ । – शिशिर भण्डारी

प्रतिक्रियाहरु