जन प्रगतिशिल मोर्चा कतारको महिला भेला सम्पन्न

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा कतारको महिला बिभाग अन्तरगत केशरी बोहोराको अध्यक्षतामा ११ सदस्यीय अल समाल इकाई गठन भएको छ । मोर्चाका केन्द्रीय सदस्य तथा महिला बिभाग प्रमुख जमुना श्रेष्ठको प्रमुख आतिथ्य तथा केशरी बोहोराको अध्यक्षता एवं संचालनमा सम्पन्न भएको छ । जसमा अध्यक्ष केशरी बोहोरा, सचिव दिल कुमारी राई, कोषाध्यक्ष ललिता तामाङ, सदस्यहरु गिता ठकुरी, रेविका राई, मन कुमारी लिम्बु, देवि पिठाकेटेमागर, शसिला तामाङ, तमन्ना राई, कल्पना राई र सुनिता कार्की निर्वाचित भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>