‘गिरफ्तार नेता कार्यकर्ता विनाशर्त रिहा गर ‘

काठमाडौँ , २ माघ । नेपाल कम्युनिस्ट पार्टीले आफनो पार्टीका ललितपुर जिल्ला सदस्य रमेश डंगोल र युवा संगठन नेपालका सदस्य सन्तमान स्यानताङलाई गिरफ्तार गरेको भन्दै विनाशर्त रिहाईको माग गरेको छन् । सो पार्टीका विशेष ब्युरो इन्चार्ज मिलनले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । उनले एकिकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने उदेश्यले अघि बढिरहेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको सरकारले एकपछि अर्को गर्दै आफ्नो पार्टीका नेताकार्यकर्ताको गिरफतारी र दमन गरेको भन्दै यसबाट उत्पन्न सवै परिस्थितिको जिम्मेबार स्वयं राज्य हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>