कामपाका मेयरलाई एक मुठी धुलो उपहार !

काठमाडौं, २८ पुस । नेपाल विद्यार्थी संघले ’ काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । उसले महानगरपालिकाको मेयरलाई एक मुठ्ठी धुलो उपहार लगेर महानगरपालिकाको कार्यालय घेराउ गर्ने बताएको छ । स्वच्छ काठमाडौंको लागि भन्दै नेविसंघले आज १२ बजे बागदरबार स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउदै लागेकोले मुठ्ठी धुलो उपहार लिएर महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>