कामपाका मेयरलाई एक मुठी धुलो उपहार !

२०७४ पुष २८ गते, शुक्रबार

काठमाडौं, २८ पुस । नेपाल विद्यार्थी संघले ’ काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । उसले महानगरपालिकाको मेयरलाई एक मुठ्ठी धुलो उपहार लगेर महानगरपालिकाको कार्यालय घेराउ गर्ने बताएको छ । स्वच्छ काठमाडौंको लागि भन्दै नेविसंघले आज १२ बजे बागदरबार स्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।
मेयर बनेर आएको ९ महिनासम्म पनि काठमाडौंको धुलो हटाउनुको साँटो काठमाडौं झनै भद्रगोल बनाउदै लागेकोले मुठ्ठी धुलो उपहार लिएर महानगरपालिकाको कार्यालय घेराउ गर्ने भएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार