आमा – अम्बिका भण्डारी

२०७४ कार्तिक २१ गते, मंगलवार

आकाश सुन्ने भयो आज धर्ति सुन्ने भयो ।
तिनै याद छातिभरी ऊन्न मिल्ने भयो।।
घर शून्य हुदाखेरी हुर्दयमा हास्छाैऊ।
स्वर्गमा छाै तर पनि आखाभरी नाच्छेऊ ।।
छैनैऊ भनम कसोगरी हुर्दयमा भेटे।
तिमीलाई नै भेट्छु भनी कति छाती रेटे।।
केही गरेनि यो धर्तिमा भेटिएन आमा।
फरिया झै सबै छोप्ने हुदोरहेन छ जामा।।
अझै पनि दुखे आमा हुर्दयका घाऊ ।
आमा तिमीलाई नखोजेको छैन कुनै ठाउँ ।।

प्रतिक्रियाहरु