आज कर दिवस

काठमाडाैँ, १ मंसिर । आज आठौँ कर दिवस , ‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मुल नाराका साथ देशभर मनाईंदैछ ।
नेपालले २०५४ साल मंसिर १ गतेदेखि लागु गरेको मूल्य अभिवृद्धि करको सम्झनामा ७ वर्ष अघिदेखि प्रत्येक वर्ष मंसिर १ गते यो दिवस मनाइँदै आएको छ । कर दिवसको अवसरमा सरकारले विशेष समारोहको आयोजना गरेको छ । त्यस्तै राजश्व कार्यालय, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स लगायतका संस्थाले प्रभातफेरीको आयोजना गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>