आज आंशिक बदली र वर्षाको सम्भावना

काठमाडौं, १२ जेठ । मौसम पूर्वामान महाशाखाले आज देशका पूर्वी भु–भाग तथा मध्य पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने जनाएको छ । महाशाखाका अनुसार पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
त्यस्तै रातिको समयमा देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भेगका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया लेख्नुहोस्

तपाइको इमेल देखिने छैन

*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>