अखिल (क्रान्तिकारी) कालीकोटको अध्यक्षमा जिवन विश्वकर्मा

२०७५ आश्विन १७ गते, बुधबार

कालिकाेट, १७ असाेज । अखिल (क्रान्तिकारी) कालीकोट जिल्लाको प्रथम जिल्ला भेला सम्पन्न भएकाे छ । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय काेषाध्यक्ष नरेन्द्र बि.क.काे उपिस्थतीमा भएकाे भेलाले जिवन विश्वकर्माको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेकेा छ । साेमवारबाट सुरू भएकाे भेला दुर्इ दिन सम्म चलेकेा थियाे । भेलामा नेकपा जिल्ला सेक्रटरी, रणदिप लगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु